Result: Rechecking / Retotaling- Humanities/MBA (Fall -2025)

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Fall Semester - 2025 को  Humanaties and Social Sciences सङ्काय अन्तर्गतका  BDEVS, BALLB, BECS, BED 8th Semester तथा Management सङ्काय अन्तर्गतका MBA कार्यक्रमहरुको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  Posted On: 6/12/2026