Result Notice: B.Opto (Fall-2025) (Old/New)
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित FallSemester - 2025 को स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत स्नातक तहको Bachelor of Optometry कार्यक्रमको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय