Result: Rechecking/Retotaling (Spring-2025) Science and Tech. Master Programs

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Spring Semester - 2025 को  Science and Technology सङ्काय अन्तर्गतका स्‍नातकोत्तर तहका कार्यक्रमहरुको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  Posted On: 2/4/2026