Result Notice: B.Sc.Nursing/ BNS(old/new) (Spring-2025) Bachelor 1st Year
lick Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Spring Semester - 2025 को स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत स्नातक तहका Bsc.Nursing, BNS(old/new) कार्यक्रमहरुको प्रथम बर्षको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by April 12, 2026 at 5:00 PM.