Result Notice: Science and Technology (Spring 2025) – Master’s

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Spring-2025 को विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका स्नातकोत्तर तहका कार्यक्रमहरूको  नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

NOTICE FOR RE-TOTALING/RE-CHECKING  
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by January 7, 2026 at 4:00 PM.

  Posted On: 1/1/2026