Result: Rechecking / Retotaling- Humanities (Spring-2025) Bachelor/Masters
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Spring Semester - 2025 को Humanaties and Social Sciences सङ्काय अन्तर्गतका BALLB, BDEVS, MDEVS, MA in English & M.Phil कार्यक्रमहरुको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय