Result Notice: Rechecking/Retotaling (Fall-2024) - Master Programs (Management, Health, Humanities)
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Fall Semester - 2024 को व्यवस्थापन अध्ययन सङ्काय, स्वास्थ्य विज्ञान सङ्काय, मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतका स्नातकोत्तर तहका कार्यक्रमहरुको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय