Result Notice: BSc Nursing (2nd and 4th Year), BNS (2nd Year) - 2024

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत स्नातक तहका कार्यक्रमहरू BSc Nursing (2nd and 4th Year), BNS (2nd Year) - 2024 को परीक्षाको नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  NOTICE FOR RE-TOTALING/RE-CHECKING  
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by October 19, 2025 at 5:00 PM.

  Posted On: 10/14/2025