Result Notice: BDEVS, BECS (Spring-2025) - 7-8th Semester
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Spring-2025 को मानविकी तथा सामाजिकशास्त्र सङ्काय अन्तर्गतको स्नातक तहका कार्यक्रमहरू [BDEVS, BECS] को परीक्षाको 7th-8th Semester को नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by October 12, 2025 at 5:00 PM.