Result: Rechecking / Retotaling – BE, B. Arch, BCA (Spring-2025)

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Spring Semester-2025 को विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका स्‍नातक तहका कार्यक्रमहरु BE, B.Arch, BCA को नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  Posted On: 1/1/2026