Result: Rechecking / Retotaling_MBA

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Winter  Trimester - 2025 को व्यवस्थापन सङ्काय अन्तर्गतका  कार्यक्रमहरू MBA, MBA-GB, MBA-FI को  नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा Pokhara University Student Portal (PUSP) मा विद्यार्थीको व्यक्तिगत प्रोफाइलमा गइ  हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

 

  Posted On: 9/9/2026