Result: Rechecking / Retotaling- Management Masters (Spring-2025)

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Spring Semester - 2025 को  Management सङ्काय अन्तर्गतका  MBA 6th Semester, MHCM, MCIS,EMBA & PGDHCM कार्यक्रमहरुको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  Posted On: 1/21/2026