Result Notice: Health Sciences and Humanities Bachelor Programs

Click Here For The Result

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Fall Semester - 2024 को मानविकी तथा सामाजिकशास्त्र सङ्काय र स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतको स्नातक तहका कार्यक्रमहरूको नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  NOTICE FOR RE-TOTALING/RE-CHECKING  
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by June 27, 2025 at 5:00 PM.

  Posted On: 6/20/2025