Result Notice: BNS and BSc Nursing (Year 2024) - 1st Year
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित सन् 2024 को स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतको Bachelor of Science in Nursing (BSc Nursing) र Bachelor of Nursing Sciences (BNS) कार्यक्रमको 1st Year को नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by June 10, 2025 at 5:00 PM.