Result :- Winter Trimester _2025 _MBA, MBA-FI, MBA-GB
Click Here For Login PUSP Portal.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Winter Trimester - 2025 को व्यवस्थापन सङ्काय अन्तर्गतका कार्यक्रमहरू MBA, MBA-GB, MBA-FI को नतिजा प्रकाशन भएको र नतिजा Pokhara University Student Portal (PUSP) मा विद्यार्थीको व्यक्तिगत प्रोफाइलमा गइ हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Pokhara by , August 31, 2026 at 5:00 PM.