Result: Rechecking Retotaling Spring 2026-Management-Bachelor - Final Semester

Click Here For Login PUSP Portal.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Spring 2026 को व्यवस्थान सङ्काय अन्तर्गत अन्तिम सेमेस्टरका कार्यक्रमहरूको,  Rechecking Retotaling का लागि आवेदन दिएका  विद्यार्थीहरूको  नतिजा प्रकाशन भएको र नतिजा Pokhara University Student Portal (PUSP) मा विद्यार्थीको व्यक्तिगत प्रोफाइलमा गइ  हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

 

  Posted On: 11/4/2026