Result: Rechecking / Retotaling_ Health Sciences
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Fall-2025 को स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतका 1st Semester कार्यक्रमहरूको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा Pokhara University Student Portal (PUSP) मा विद्यार्थीको व्यक्तिगत प्रोफाइलमा गइ हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय