Result: Health Science 1st Semester_Fall 2025
Click Here For PUSP Portal.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Fall Semester - 2025 को स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरुको प्रथम सेमेष्टरको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको PUSP Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय