Result: Rechecking Retotaling (BDEVS, BNS, BSc Nursing, B.Pharm) (Spring-2025)
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Spring Semester-2025/Year-2024 को Health Sciences and Humanities and Social Sciences सङ्काय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरुको (BDEVS-7th/8th, BNS-2nd Year, BSc Nursing 2nd/4th Year, B.Pharm-7th/8th) को नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय