Result: Spring 2026-Health Science-Humanities - Final Semester

Click Here For Login PUSP Portal.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Spring 2026 को  स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत अन्तिम सेमेस्टरका कार्यक्रमहरू (B.Pharma, BPH ), मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत अन्तिम सेमेस्टरका कार्यक्रमहरू (BECS, BED) को नतिजा प्रकाशन भएको र नतिजा Pokhara University Student Portal (PUSP) मा विद्यार्थीको व्यक्तिगत प्रोफाइलमा गइ  हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

NOTICE FOR RE-TOTALING/RE-CHECKING  
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Pokhara by , October 9, 2026 at 5:00 PM.

  Posted On: 10/2/2026