Result: B.Sc.Nursing_BNS_3rd Year

Click Here For Login PUSP Portal.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Fall Semester - 2025 को स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतको स्नातक तहका कार्यक्रमहरू B.Sc.Nursing,BNS, 3rd Yearको नतिजा प्रकाशन भएको र नतिजा Pokhara University Student Portal (PUSP) मा विद्यार्थीको व्यक्तिगत प्रोफाइलमा गइ  हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

NOTICE FOR RE-TOTALING/RE-CHECKING  
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Pokhara by September 9, 2026 at 5:00 PM.

  Posted On: 9/2/2026