Result: Management Bachelor Programs (Fall-2025) - 8th Semester

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Fall-2025 को व्यवस्थापन सङ्काय अन्तर्गतको स्नातक तहका कार्यक्रमहरूको 8th सेमेष्टरको नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  NOTICE FOR RE-TOTALING/RE-CHECKING  
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by May 22, 2026 at 5:00 PM.

  Posted On: 5/15/2026