Result: Rechecking / Retotaling (Health Sciences) All Bachelor Programs

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Fall Semester - 2025 को  Health Sciences  सङ्काय अन्तर्गतका स्नातक तहका कार्यक्रमहरुको  नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  Posted On: 7/25/2026