Result: Science and Technology Bachelor Programs (Fall-2025)
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Fall -2025 को विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतको स्नातक तहका कार्यक्रमहरू (BE, BCA, BSc Env.Mgmt., B.Arch., BAIDS) को नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by Jun 22, 2026 at 5:00 PM.