Result: Rechecking / Retotaling (Science and Technology) Master Programs

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Fall Semester - 2025 को  विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गतका स्नातकोत्तर तहका कार्यक्रमहरुको  नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको PU Student Portal मार्फत हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  Posted On: 7/28/2026