Result: Management Bachelor Programs (Spring-2025) - 1-7 Semester

Click Here For The Result.

यस पोखरा विश्‍वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Spring Semester - 2025 को परीक्षाको व्यवस्थापन सङ्काय अन्तर्गतका स्‍नातक तहका कार्यक्रमहरुको 1-7 Semester का नतिजाहरु प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

 

 NOTICE FOR RE-TOTALING/RE-CHECKING  
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of  the Controller of Examinations, Lekhnath, Pokhara by December 1, 2025 at 4:00 PM.

  Posted On: 11/24/2025