Result: BNS, BSc Nursing (2024) - 3rd Year
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गतका BNS र BSc Nursing कार्यक्रमहरूको 3rd Year को परीक्षाको नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by December 15, 2025 at 4:00 PM.