Result: Rechecking / Retotaling- B.Sc.Nursing, BNS- First Year
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा प्रकाशित Spring Semester - 2025 को स्वास्थ्य विज्ञान सङ्काय अन्तर्गत स्नातक तहका Bsc.Nursing, BNS(old/new) कार्यक्रमहरुको प्रथम बर्षको कार्यक्रमको नतिजा उपर Rechecking/Retotaling को लागि आवेदन दिएका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको र नतिजा यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय