Result: Management Masters Programs (Fall-2025)
Click Here For The Result.
यस पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालित Fall-2025 को व्यवस्थापन सङ्काय अन्तर्गतका Masters/PG तहका कार्यक्रमहरू MCIS, MCSIT, EMBA, MHCM, PGDHCM नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्वविद्यालय
NOTICE FOR RE-TOTALING/RE-CHECKING
The application for re-totaling and re-checking of answer sheets must be received by the Office of the Controller of Examinations, Lekhnath, Pokhara by Jun 25, 2026 at 5:00 PM.