Result: PhD in Health Sciences

Click Here For The Result.

पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय, विद्यावारिधि तह Fall Semester - 2025 को  Regular (Second Semester) र  Retake (First Semester) नतिजा प्रकाशन भएको र यस कार्यालयको Result Portal बाट हेर्न सकिने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।

परीक्षा नियन्त्रण कार्यालय
पोखरा विश्‍वविद्यालय

  Posted On: 6/30/2026